मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवन १ मा कांग्रेसका पौडेलको अग्रता कायमै, पछिपछि घण्टी




५ मंसिर, काठमाडौं । चितवन क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार विश्व पौडेलको अग्रता कायमै रहेको छ ।

१४०० मत गणना सम्पन्न हुँदा पौडेलले ४८१ मत पाएका छन् भने घण्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल ४४२ मतका साथ पछिपछि छन् । 

यस्तै एमालेका सुरेन्द्र पाण्डे ३५७ मतका साथ तेस्रो स्थानमा छन्

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ४ : ४३ बजे