मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँके-२ मा धवलशमशेर राणाको अग्रता



५ मंसिर, काठमान्डौँ । बाँके-२ मा राप्रपाका धवलशमशेर राणाले अग्रता लिएका छन् । राणाले १,९८३ मतसहित अग्रता लिएका हुन् ।

उनलाई जनता समाजवादी पार्टी (जसपा) का मोहमद इस्तियाक राईले ६९४ मत सहित पछ्याइरहेका छन् ।

३००० मत गणना हुँदा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका सुदिप नरसिंह राणाले २१८ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ४ : ४८ बजे