५ मंसिर, काठमान्डौँ । कपिलवस्तु क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले ४७७ मतसहित अग्रता कायम गरेका छन् ।
उनलाई पछ्याइरहेका नेकपा एमालेका बृजेशकुमार गुप्ताले ३०१ मत प्राप्त गरेका छन् ।
५ मंसिर २०७९, सोमबार

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ४ : ५२ बजे
प्रतिक्रिया