मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु-२ मा कांग्रेसका आचार्यको अग्रता



५ मंसिर, काठमान्डौँ । कपिलवस्तु क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले ४७७ मतसहित अग्रता कायम गरेका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका बृजेशकुमार गुप्ताले ३०१ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ४ : ५२ बजे