मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रे-१ मा माओवादीका दोङको सुरुवाती अग्रता



६ मंसिर, काठमान्डौँ । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका सूर्यमान दोङले ३८५ मतसहित सुरुवाती अग्रता कायम गरेका छन् ।

उनी सत्ता गठबन्धनका उम्मेदवार हुन् ।

उनलाई नेकपा एमालेका रेशम लामाले ३१५ मतसहित पछ्याइरहेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : ३० बजे