मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नुवाकोट १ मा २७ मतले एमालेको अग्रता



६ मंसिर , काठमान्डौँ । नुवाकोट क्षेत्र नं. १ बाट बाम लोकतान्त्रिक गठबन्धनलाई पछि पार्दै नेकपा एमालेका उमेदवार बद्री मैनालीले सामान्य मतले लिड गरिरहेका छन् । 

हालसम्म ८ हजार ६४ मत गणना हुँदा एमालेका मैनालीले ३ हजार ९३ मत पाउँदा गठबन्धनका साझा उमेदवार नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङले ३०६६ मतले मैनालीलाई पछ्याइरहेका छन् । 

यता राष्ट्रिय स्वतन्त्र पार्टीका प्रधुम्न महत ८९८ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १ : १८ बजे