मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङ ३ मा शर्माको अग्रता, रेखा थापाको कति मत ?



६ मंसिर ,काठमान्डौँ । मोरङ ३ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका डा. सुनिल शर्माले अग्रता कायम गरिरहेका छन् ।

६ हजार ३६३ मत गणना हुँदा शर्माले ३ हजार १३२ मत ल्याएका छन् भने एमालेका भानुभक्त ढकालले पछ्याइरहेका छन् ।


ढकालले १ हजार ५७९ मत प्राप्त गरेका छन् भने रेखा थापाले ९०५ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १ : ३९ बजे