मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

७०५७ मतका साथ प्रचण्डको अग्रता




६ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा क्षेत्र नम्बर २ मा अग्रता कायमै राखेका छन् । १२ हजार २१७ मत गणना सम्पन्न हुँदा प्रचण्डले ७०५७ मत पाएका हुन् । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १९२९ मत पाउँदा एमालेका अब्दुस सलाम मियाँले १६७६ मत पाएका छन् । 

यस्तै मङ्गोल नेसनल अर्गनाइजेसनका सोमबहादुर गुरुङले ३९२ तथा राप्रपाका सुशील पन्तले २३१ मत पाएका हुन् । 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  २ : ०६ बजे