मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापा- ५ मा अग्रता बढाउँदै एमाले अध्यक्ष ओली




६ मंसिर, काठमाडौं । झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो मतपरिणामअनुसार ओलीले १५ हजार ५१० मत पाएका छन् भने उनको निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले ८ हजार ९५५ मत पाएका छन् । 

यस्तै जनमत पार्टीका भीम राजवंशीले १ हजार १११ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोख्रेलले २ हजार ८८३ मत पाएका छन् । 
मतपरिणाम विस्तृतमाः

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  २ : १२ बजे