मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै



६ मंसिर , काठमान्डौँ । जुम्लामा पनि अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ १३,०६५ मतगणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाही ६६६९ मतसहित अग्रस्थानमा रहेका छन् भने माओवादी केन्द्रकी गोमा कुँवरले २८९० मतसहित उनलाई पच्छ्याइरहेकी छन् ।

सो क्षेत्रमा एमालेका रतननाथ योगीले १७९५ मत प्राप्त गरेका छन् भने स्वतन्त्रका डिल्ली काफ्लेले ३७६ मत प्राप्त गरेका छन् । 
 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  २ : ३७ बजे