६ मंसिर , काठमान्डौँ । जुम्लामा पनि अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ १३,०६५ मतगणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाही ६६६९ मतसहित अग्रस्थानमा रहेका छन् भने माओवादी केन्द्रकी गोमा कुँवरले २८९० मतसहित उनलाई पच्छ्याइरहेकी छन् ।
सो क्षेत्रमा एमालेका रतननाथ योगीले १७९५ मत प्राप्त गरेका छन् भने स्वतन्त्रका डिल्ली काफ्लेले ३७६ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया