मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोरखा १ मा कांग्रेस फराकिलो मतान्तरले अगाडि



६ मंसिर ,काठमान्डौँ । गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस फराकिलो मतान्तरले अगाडि रहेको छ ।

कांग्रेसका उम्मेदवारले १८२१ मत ल्याएर फराकिलो अन्तर बनाएका हुन् ।

यस्तै नेकपा एमालेका उम्मेदवारले ४१९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १०० मत ल्याएका छन् । 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  २ : ४१ बजे