मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुल्मी २ मा एमालेका विष्ट २१९३ मतले अगाडि



६ मंसिर , काठमान्डौँ । प्रतिनिधि सभा गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता कायमै राखेका छन् ।

उनले एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीसँग २१९३ मतान्तर बनाएका छन् ।

विष्टले १११३७ मत ल्याउँदा झाँक्रीले २१९३ मत प्राप्त गरेकी छन् । 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  २ : ४६ बजे