मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पा २ मा एमालेका ठाकुर गैरे अगाडि



६ मंसिर , काठमान्डौँ । प्रतिनिधि सभातर्फ पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरे अगाडि रहेका छन् ।

उनलाई नेकपा एकीकृत समाजवदाीका सोम पाण्डेले पन्छाइरहेका छन् ।

गैरेले ४७२६ मत ल्याउँदा पाण्डेले ३६३६ मत ल्याएका छन् । 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  २ : ५० बजे