६ मंसिर ,काठमान्डौँ । प्रतिनिधि सभातर्फ कपिलवस्तु १ मा नेकपा एमालेले अग्रता गरेको छ । १३७३६ मतगणना हुँदा एमालेका बलराम अधिकारीले ४३५२ मत ल्याएका छन् ।
यस्तै उनका प्रतिस्पर्धी चक्रपाणि खनालले २९४६ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर १४०६ रहेको छ ।
६ मंसिर २०७९, मंगलबार

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार ३ : ०१ बजे
प्रतिक्रिया