मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु १ मा एमालेको अग्रता



६ मंसिर ,काठमान्डौँ । प्रतिनिधि सभातर्फ कपिलवस्तु १ मा नेकपा एमालेले अग्रता गरेको छ । १३७३६ मतगणना हुँदा एमालेका बलराम अधिकारीले ४३५२ मत ल्याएका छन् ।

यस्तै उनका प्रतिस्पर्धी चक्रपाणि खनालले २९४६ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर १४०६ रहेको छ । 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ३ : ०१ बजे