मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवन–३ मा बिक्रम पाण्डेको अग्रता कायमै



६ मंसिर, काठमान्डौँ । चितवन–३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम राखेका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बराल दोस्रो स्थानमा छिन् ।

१९ हजार २३३ मत गणना गर्दा विक्रम पाण्डेले ५ हजार ७२५ मत पाएका छन् भने रास्वपाकी जीता बरालले ४ हजार ४२४ मत पाएकी छन् । सत्तारुढ गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीले ४ हजार २९० मत पाएका छन् ।

यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ४ : ३० बजे