मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ताप्लेजुङमा सुरु भयो मतगणना



६ मंसिर, काठमान्डौँ। ताप्लेजुङमा मंगलबार अपरान्ह ४:१५ बजेदेखि मतगणना सुरु भएको छ । यहाँबाट प्रतिनिधिसभामा नेकपा एमालेका सचिव योगेश भट्टराई र नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीबीच प्रतिस्पर्धा छ ।

८८ हजार २८५ मतदाता रहेको ताप्लेजुङमा ४८ हजार ३५५ मत खसेको छ ।

मंगलबार मतगणना सुरु गर्दा बुधबार बेलुकीसम्ममा मतगणना सम्पन्न हुने मुख्य निर्वाचन अधिृकतको कार्यालयले बताएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ४ : ५४ बजे