मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरहा-२ मा झिनो मतले पछि परिन् कांग्रेसकी चित्रलेखा यादव



६ मंसिर ,काठमाडौं । सिरहा-२ मा नेपाली कांग्रेसकी उम्मेदवार चित्रलेखा यादवलाई जनता समाजवादी पार्टी ९जसपा०का राजकिशोर यादवले पछि पारेका छन् ।

यसअघिसम्म अग्रता लिइरहेकी चित्रलेखालाई ८४ मतको अन्तरले राजकिशोरले उछिनेका हुन् । पछिल्लो मत परिणाम अनुसार राजकिशोरले २ हजार ४५ मत पाउँदा चित्रलेखाले १ हजार ९६१ मत ल्याएकी छन् ।

जनमत पार्टीका विनोद कुमार यादव १ हजार ९०३ मत ल्याउँदै तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ४ : ५९ बजे