मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समानुपातिकमा प्रदेशसभातर्फ ४ प्रदेशमा एमालेको अग्रता



७ मंसिर , काठमान्डौँ । समानुपातिकतर्फ प्रदेशसभा तर्फको जारी मतगणनामा ४ प्रदेशमा एमालेले अग्रता बनाएको छ । एमालेले प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अग्रता बनाएको हो । 

यस्तै मधेस प्रदेशमा कांग्रेस तथा कर्णाली प्रदेशमा माओवादी केन्द्रले अग्रता बनाएको छ । सुदुरपश्चिम प्रदेशसभातर्फको मतगणनाको विवरण भने प्राप्त भएको छैन। 

यस्तै प्रतिनिधिसभातर्फ पनि समानुपातिकमा एमालेकै अग्रता छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १२ : ४८ बजे