मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोरखा १ (क) मा माओवादीका धिताल विजयी




७ मंसिर , काठमान्डौँ ।
गोरखा १ (क) मा नेकपा माओवादीका कृष्ण धिताल विजयी भएका छन् । उनले एमालेका सुरेन्द्र थापालाई पराजित गरेका हुन् ।

धितालले १४ हजार २ सय ७६ मत ल्याउँदा थापाले ८ हजार ८ सय २ मत पाएका पाए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १ : १९ बजे