मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोरखा २(क)मा नेपाल समाजवादीका देवकोटा विजयी




७ मंसिर , काठमान्डौँ ।
गण्डकी प्रदेशसभामा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा विजयी भएका छन् ।

माओवादीको हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनाव लडेका देवकोटाले गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा ९क० १० हजार २ सय ४७ मत ल्याएर विजयी भएका हुन् । 

उनले एमालेका राजु रानालाई पराजित गरेका हुन् । रानाले ४ हजार २ सय ४ मत ल्याए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १ : २३ बजे