मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोरखाबाट प्रदेशसभामा नेपाल समाजवादीका देवकोटा विजयी



७ मंसिर, काठमान्डौँ । गोरखा क्षेत्र नम्बर २ प्रदेश सभा (१) मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा विजयी भएका छन् ।

सत्ता गठबन्धनबाट हँसिया हतौडा चुनाव चिन्ह लिएर चुनाव लडेका देवकोटाले नेकपा एमालेका राजु रानालाई पराजित गरेका हुन् ।

देवकोटाले १२ हजार ४११ मत ल्याउँदा रानाले ५ हजार ४१० मत प्राप्त गरे ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  २ : ०७ बजे