मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बझाङमा ऐन महरभन्दा भानुभक्त जोशी १९९ मतले अगाडि



७ मंसिर, काठमान्डौँ । बझाङमा नेकपा एकीकृत समाजवादी पार्टीका भानुभक्त जोशीले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका ऐन महरलाई १९९ मतान्तरले पछाडि पार्दै जोशीले अग्रता लिएका हुन् ।

जोशीले १७ हजार ५५८ मत ल्याउँदा महरले १७ हजार ३५९ मत ल्याएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  २ : २४ बजे