मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोरखाबाट प्रदेशसभामा माओवादीका धिताल विजयी



७ मंसिर, काठमान्डौँ। गोरखा क्षेत्र नम्बर १ प्रदेशसभा (१) मा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल विजयी भएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका धितालले नेकपा एमालेका सुरेन्द्रबहादुर थापालाई पराजित गरेका हुन् ।

धितालले १५ हजार ४५७ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका थापाले ९ हजार ८२२ मत प्राप्त गरे ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  २ : ३६ बजे