मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवन- २ मा रवि लामिछानेको फराकिलो अग्रता कायमै




७ मंसिर,काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको फराकिलो अग्रता कायमै छ । उनले २२ हजार १०१ मत पाउँदा एमालेका कृष्ण भक्त पोखरेल ९ हजार ४१२ पाएका छन् । 

यस्तै कांग्रेसका उमेश श्रेष्ठले ९ हजार ३०६ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ३ : १५ बजे