मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापा-२ बाट प्रदेशसभामा एमालेका कार्की निर्वाचित



७ मंसिर , काठमान्डौँ । झापा क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार एकराज कार्की निर्वाचित भएका छन् ।

उनले सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेललाई १२ हजार ६३० मतान्तरले पराजित गरे । राप्रपासँग चुनावी तालमेल गरेका कार्कीले कार्कीले १८ हजार ७३१ मत ल्याउँदा पोखरेलले ६ हजार १०१ मत पाए ।

भद्रपुर नगरपालिका(७ निवासी पोखरेल झापा क्षेत्र नम्बर ३ छाडेर क्षेत्र नम्बर २ मा उठेका हुन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ४ : २४ बजे