मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रौतहटबाट प्रदेशसभामा कांग्रेसका कृष्णप्रसाद यादव विजयी



८ मंसिर, काठमान्डौँ। रौतहटको क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव विजयी भएका छन् ।

स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरीलाई १ हजार ८९ मतान्तरले पराजित गर्दै सत्ता गठबन्धनबाट उम्मेदवार बनेका यादव विजयी भएका हुन् । यादव मधेश प्रदेशमा मुख्यमन्त्रीका दाबेदार हुन् ।

कांग्रेस मधेश प्रदेश सभापति समेत रहका यादवले १२ हजार ४ सय ८९ मत पाउँदा चौधरीले ११ हजार ४ सय मत मात्र पाए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १२ : १३ बजे