मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवन-१को प्रदेशसभामा एमालेका जगन्नाथ थपलिया विजयी



८ मंसिर, काठमान्डौँ। चितवन निर्वाचन क्षेत्र नं १ को प्रदेश क्षेत्र (क) मा नेकपा एमालेका उम्मेदवार जगन्नाथ थपलिया निर्वाचित भएका छन् ।

थपलियाले १७ हजार ६८८ मत ल्याउादा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरणभुषण ओलीले १० हजार ७१२ मत ल्याए ।

थपलिया एमाले केन्द्रीय सदस्य हुन् । यस क्षेत्रमा नेपाली कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवार धनबहादुर गुरूङले ६ हजार २६५ मत ल्याउादै तेस्रो भए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ४ : ४५ बजे