९ मंसिर ,काठमान्डौँ । हुम्ला प्रदेश सभा (ख) को मतगणना सुरु भएसँगै पहिलो चरणको नतिजा सार्वजनिक भएको छ ।
जसमा कर्णालीमा मुख्यमन्त्री जीवनबहादुर शाहीले सुरुवातमै छलाङ मारेका छन् ।
५६० मत गणना गर्दा कांग्रेसका शाहीको पक्षमा ५२९ मत आएको छ । उनका प्रतिस्पर्धी नेकपा एमालेका छक्कबहादुर लामाको पक्षमा २९ मत मात्रै आएको छ भने २ वटा मत बदर भएका छन् ।
प्रतिक्रिया