मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हुम्ला (ख) मा कर्णालीका मुख्यमन्त्री शाहीको सुरुवातमै अग्रता



९ मंसिर ,काठमान्डौँ । हुम्ला प्रदेश सभा (ख) को मतगणना सुरु भएसँगै पहिलो चरणको नतिजा सार्वजनिक भएको छ ।

जसमा कर्णालीमा मुख्यमन्त्री जीवनबहादुर शाहीले सुरुवातमै छलाङ मारेका छन् ।

५६० मत गणना गर्दा कांग्रेसका शाहीको पक्षमा ५२९ मत आएको छ । उनका प्रतिस्पर्धी नेकपा एमालेका छक्कबहादुर लामाको पक्षमा २९ मत मात्रै आएको छ भने २ वटा मत बदर भएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ११ : ५५ बजे