मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर–३ मा राप्रपा नेता विक्रम पाण्डेले फराकिलो अग्रता



 ९ मंसिर ,काठमान्डौँ । ७२ हजार ३८६ गणना हुँदा पाण्डेले २६ हजार २८१ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार भोजराज अधिकारीले १८ हजार १०२ मत ल्याएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १३ हजार ३५७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ९ हजार ४८२ मत ल्याएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १२ : १३ बजे