मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रूपन्देही ३ मा गृहमन्त्री खाण ३ सय ६६ मतले पछि



९ मंसिर ,काठमान्डौँ । रूपन्देही ३ गृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण ३ सय ६६ मतले पछि परेका छन्। 

६ दलीय गठबन्धनका साझा उम्मेदवार खाणलाई पछि पार्दै तीन दलीय गठबन्धनका साझा उम्मेदवार राप्रपाका दीपक बोहोराले अग्रता दिइरहेका हुन् । बोहोराको २५ हजार ३५९ मत आएको छ भने खाणको २४ हजार ९९३ मत छ। 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १२ : १६ बजे