मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुरा घटनाको आयोगबाट अनुसन्धान सुरू



९ मंसिर , काठमान्डौँ । बाजुरा जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचनको क्रममा यही मंसिर ४ गते दुईजना व्यक्तिहरूको मृत्यु भएको घटनामा राष्ट्रिय अनुसन्धान आयोगले अनुसन्धान सुरू गरेको छ । 

सो घटनाको बारेमा स्थलगत छानबिन तथा अनुसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयका अधिकृत सम्मिलित एक टोली जिल्लातर्फ खटिइएको सहसचिव तथा प्रवक्ता डा।टीकाराम पोखरेलले जानकारी दिएका हुन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  २ : ४७ बजे