मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरी १ मा गिरिराजमणि पोखरेलले लिए ६९७ मतले अग्रता



९ मंसिर , काठमान्डौँ । महोत्तरी क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले ६९७ मतले अग्रता लिएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका पोखरेलले एमालेका लक्ष्मी महतो कोइरीलाई पछाडि पार्दै अग्रता लिएका हुन् । 

पोखरेलले १४ हजार ५९ मत ल्याएका छन् भने महतोले १३ हजार ३६२ मत मात्रै ल्याएका छन् । जनमत पार्टीका राजकिशोर साहले २ हजार ४७५ मत ल्याएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ३ : ०३ बजे