मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनसरी १ मा अशोक राईले लिए ४ मतले अग्रता



११ मंसिर ,काठमान्डौँ । सुनसरीको निर्वाचन क्षेत्र १ मा जसपाका अशोक राईले ४ मतको अग्रता बनाएका छन् । 

राईले १३ हजार ८०१ मत ल्याउँदा उनको निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले १३ हजार ७९७ मत ल्याएका छन् । 

तेस्रो स्थानमा रहेको सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता मुक्साहाङ मेन्याङ्बोले भने १० हजार ७८४ मत ल्याएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  १ : १८ बजे