१२ मंसिर, काठमाडौं । धनकुटामा भूकम्प गएको छ ।
सोमबार विहान १० बजेर ४५ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार विहान ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।
१२ मंसिर २०७९, सोमबार
१२ मंसिर, काठमाडौं । धनकुटामा भूकम्प गएको छ ।
सोमबार विहान १० बजेर ४५ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार विहान ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।
प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार १ : ३६ बजे
प्रतिक्रिया