मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनकुटामा ४ म्‍याग्निच्यूडको भूकम्प



१२ मंसिर, काठमाडौं । धनकुटामा भूकम्प गएको छ ।

सोमबार विहान १० बजेर ४५ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार विहान ४ म्‍याग्निच्यूडको भूकम्प गएको हो ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १ : ३६ बजे