मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चोलेन्द्रको पक्षमा प्रदर्शन गर्ने महिला पक्राउ



 

२१ मंसिर, काठमाडौं । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्ने एक महिला पक्राउ गरेकी छिन् ।

बुधबार सर्वोच्च अदालत परिसरमा आएर प्रदर्शन गर्न थालेपछि ती महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनी अभियन्ता तारा बराल हुन् । बरालले सर्वोच्च परिसरमा प्रदर्शन गरिरहेका कानुनव्‍यवसायीहरुमाथि जुत्ता हानेकी थिइन्।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ४ : २२ बजे