मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



 

२३ मंसिर , काठमान्डौँ । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ५८ पैसा र बिक्री दर १३२ रूपैयाँ १८ पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रूपैयाँ ११ पैसा र बिक्री दर १३८ रूपैयाँ ७४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ १० पैसा र बिक्री दर १६० रूपैयाँ ८३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०० पैसा र बिक्री दर ३६ रूपैयाँ १७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  १२ : ४३ बजे