मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ताप्लेजुङमा भरुवा बन्दुकसहित एक पुरुष पक्राउ



 

२५ मंसिर , काठमान्डौँ । ताप्लेजुङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फक्तालुङ गाउँपालिका–५ ओईतुङका ४० वर्षीय कुमार लिम्बू रहेका प्रहरीले जनाएको छ ।

उनले सामान्य घरायसी झै झगडामा बन्दुक प्रहार गर्दा उनकै दाजु घाइते भएको भन्ने खबर पाएपछि प्रहरी चौकी तापेथोकबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा तप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ३ : ३५ बजे