१२ पुष , काठमान्डौँ । सामाजिक सञ्जाल ट्वीटरमा अझै प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवा रहेका छन् ।
सरकारी ट्वीटर एकाउन्ट पिएमओ नेपाल ह्याण्डलमा अझै कांग्रेस सभापति देउवाको फोटोसहित उनी नै नेपालको प्रधानमन्त्री रहेको उल्लेख छ ।
६ लाख ७६ हजार फलोअर्स रहेको सो एकाउण्ट अझै प्रधानमन्त्री प्रचण्डको सचिवालयलाई हस्तान्तरण नगरिएको बुझिएको छ ।
प्रतिक्रिया