मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्वीटरमा अझै शेरबहादुर देउवा प्रधानमन्त्री



१२ पुष , काठमान्डौँ । सामाजिक सञ्जाल ट्वीटरमा अझै प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवा रहेका छन् ।

सरकारी ट्वीटर एकाउन्ट पिएमओ नेपाल ह्याण्डलमा अझै कांग्रेस सभापति देउवाको फोटोसहित उनी नै नेपालको प्रधानमन्त्री रहेको उल्लेख छ ।

६ लाख ७६ हजार फलोअर्स रहेको सो एकाउण्ट अझै प्रधानमन्त्री प्रचण्डको सचिवालयलाई हस्तान्तरण नगरिएको बुझिएको छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ४ : ४८ बजे