१५ पुस, काठमाडौं । काठमाडौंको मैतिदेवीमा सफा टेम्पोमा आगलागी भएको छ । बौद्ध–सुन्धारा रुटमा चल्ने एउटा टेम्पोमा आफैं आगो लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए ।
आगलागीबाट बा१ ह ३९६७ नम्बरको टेम्पे पूर्ण रुपमा जलेको छ । तार सर्ट भएर आगलागी भएको हुनसक्ने बताइएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन ।
प्रतिक्रिया