१५ पुष , काठमान्डौँ । काठमाडौंको मैतिदेवीमा सफा टेम्पोमा आगलागी भएको छ ।
बौद्ध–सुन्धारा रुटमा चल्ने एउटा टेम्पोमा आफैं आगो लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
आगलागीबाट बा.१ ह ३९६७ नम्बरको टेम्पे पूर्ण रुपमा जलेको छ । तार सर्ट भएर आगलागी भएको हुनसक्ने बताइएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन ।
प्रतिक्रिया