मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जसपा र नेकपा एसबीच एकताका लागि छलफल हुँदै



 

२८, पुष, काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) बीच आज एकता वार्ता हुँदैछ । दुई पार्टीबीच एकता प्रक्रियाका लागि बनेको कार्यदलबीच दिउँसो १२ बजे सिंहदरबारमा छलफल हुने भएको हो ।

जसपाका तर्फबाट वार्ता समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् भने नेकपा ९एस० को तर्फबाट बेदुराम भुषाल, डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन् ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ११ : ५४ बजे