मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रि–ओपन सेसनमा नेप्से ३‍६१ अंकले वृद्धि



 

४, माघ,काठमाडौँ । प्रि–ओपन सेसनमा बुधबार नेप्से सूचक ३.६१ अंकले वृद्धि भएको छ । यससँगै ३० कम्पनीको २७ सय ४४ कित्ता सेयर खरिदबिक्री हुँदा करिब १२ लाख बढीको सेयर कारोबार भएको छ ।

बुधबार बिहान ११ बजेसम्म कुल २२ कम्पनीमा उकालो लागेको छ । ६ कम्पनीको मूल्य घटेको छ । दुईवटा कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसूचकहरुमध्ये पाँच कम्पनीको सामान्य वृद्धि भएको छ । दुईवटा कम्पनी घटेको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ११ : ४३ बजे