मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुमा विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक



 

६,माघ,काठमान्डौँ । नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक जारी छ । गत माघ २ गतेदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको बैठक केही दिनसम्म चल्ने बताएको छ ।

विप्लव नेतृत्वको नेकपाको चार दिनदेखि शिवगढीमा बैठक चलिरहेको एक नेताले बताए । बैठकमा पार्टीले लिने आगामी कार्यनीति र योजनाका विषयमा समेत घनिभुत छलफल हुने बताएको छ ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टी एकताको प्रस्ताव गरेकाले त्यस विषयमा समेत बैठकमा छलफल हुने बताएको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ३ : २६ बजे