मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माघ २१ गतेदेखि टीका पुन साङ्गीतिक साँझ हुने

  काठमाडौं । टीका पुन साङ्गीतिक साँझ सञ्चालनमा आउने भएको छ । कार्यक्रमको आयोजक संस्था संस्था दर्पण संङ्गीतालयले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी माघ २१ गतेदेखि उक्त सांगीतिक साँझ कार्यक्रम सञ्चालनमा आउने जानकारी गराएको हो । कार्यक्रमको उद्घाटन प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने बताइएको छ । कार्यक्रमको प्रमुख अतिथिमा उपराष्ट्रपति नन्दबहादुर पुन, विशेष अतिथिमा सांस्कृतिक,…