मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाहालको ‘माधवी ओ माधवी’ विमोचन

काठमाडौं । ‘मोक्षभूमि’ उपन्यासमार्फत् नेपाली साहित्यमा नवीन स्वाद पस्किएका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखनको संगालो ‘माधवी ओ माधवी’ शुक्रबार एक समारोहबीच विमोचन भएको छ । लेखकले विभिन्न समय र कोणबाट देखेको नेपाली समाज, यहाँको मनोविज्ञान र राजनीतिका घुम्तीहरुको वृत्तान्त हो यो पुस्तक । शिल्पी थिएटरमा आयोजित कार्यक्रममा लेखक दाहालसँग साहित्यकार उमा सुवेदीले अन्तरसंवाद गरेकी…