मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकपछि अर्को बैंक ‘लुटिए’पछि लेबनानका सबै बैंकहरू अनिश्चितकालका लागि बन्द

काठमाडौं । लेबनानले देशभरका बैंकहरू अनिश्चितकालका लागि बन्द गरेको छ । मुलुकको बैंकिङ एसोसियसनले एकपछि अर्को बैंकहरू लुटिएकाले बैंक खोल्नु खतरनाक भएकाले यस्तो निर्णय लिन बाध्य भएको बताएको छ । बिहीबारदेखि तीन दिनको ‘सटडाउन’पछि बैंकहरू खुल्दै थिए । तर त्यसअघि नै बुधबार साँझ बैंकिङ एसोसियसनले एक वक्तव्य जारी गर्दै बैंकहरु अनिश्चितकालका लागि बन्द हुने घोषणा…