१७,माघ,काठमाडौँ । महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) गठन भएको डेढ वर्ष बितिसक्दा पनि केन्द्रीय समिति बन्न सकेको छैन । डेढ वर्षदेखि लोसपा केन्द्रीय समिति बिनै सञ्चालन भइरहेको हो । जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट अलग भएर ठाकुरले २०७८ भदौ २ गते निर्वाचन आयोगमा लोसपा दर्ताका लागि निवेदन दिएका थिए ।…