मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छठ पर्वको आलोकमा राष्ट्रिय स्वावलम्बन

१३ कात्तिक, काठमाडौं । प्राकृतिक र सांस्कृतिक सम्पदाले सम्पन्न हामी नेपाली चाडपर्व भनेपछि हुरुक्कै हुन्छौँ । आफूले मान्दै आएका सनातनी चाडपर्वहरू त पूर्ण उल्लासका साथ मनाउँछौँ–मनाउँछौँ, आयातित चाडपर्व तथा उत्सव विशेषमा पनि उत्तिकै उल्लसित भई रमाउने गर्छौँ । यस्तोमा सह–संस्कृतिका उपहारहरूलाई नअँगाल्ने त झन् कुरै आउँदैन । यसले गर्दा नेपाललाई चाडपर्वहरूको देश भनेर परिचय दिँदा…