मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पृथ्वीको जनसंख्या ८ अर्ब पुग्यो, कस्तो असर पर्ला ?

काठमान्डौँ । पृथ्वीको जनसंख्या ८ अर्ब पुगेको छ । मानिस जनसंख्या वृद्धि गराउन माहिर छन् । सय करोडबाट २०० करोड पुग्न १२५ वर्ष लाग्यो तर ७०० बाट ८०० करोड पुग्न १२ वर्ष मात्रै लागेको छ । १५ नोभेम्बर २०२२ मा धर्तीमा मानिसको जनसंख्या ८ करोड पार हुने यसअघि नै प्रक्षेपण गरिएको थियो । संयुक्त राष्ट्रले…