मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामान उठाएर एक–अर्कामाथि फ्याँकिरहेको भेटिए अक्टोपस

काठमान्डौँ । अक्टोपस एक्लै बस्न मन पराउँछ, यिनीहरु यसै स्वभावका लागि परिचित छन् । तर अष्ट्रेलियाको जर्विस बेमा ग्लुमी अक्टोपस भनिन् अक्टोपस टेट्रिकस आफ्नो स्वभावभन्दा भिन्न व्यवहार गरिरहेका छन् । सेफलोपड अनुसन्धानकर्ताको एक समूहले पानी मुनी अक्टोपसको भिडियो सुट गरे ताकि यिनिहरु कसरी बस्छन्, एक–अर्कासँग कस्तो व्यवहार गर्छन् भन्ने कुरा पत्ता लाग्न सकोस् । पानीबाट…