काठमान्डौँ । एक पर्यटकीय स्थलमा घुम्न आएका केही मानिसहरुले पृथ्वीमा ५५ करोड वर्ष अघिदेखि अस्तित्वमा भएको जीव भेटेका छन् । उनीहरु अमेरिकाको एरिजोनको चर्चित पहाड ‘द वेव’ मा घुमिरहेका थिए । त्यहाँ उनीहरुले एउटा पोखरी देखे । त्यहाँ उनीहरुले धेरै प्रकारका ऐतिहासिक ट्रायओप्स (स–साना जलीय जीव जुन डायनासोरको युगका हुन्) भेटे । यसको एउटा…