अन्तर्राष्ट्रिय

बम राखेको धम्की आएपछि बेलायतका १४ विद्यालय खाली

१३,माघ  । बम राखिएको धम्की आएपछि बेलायतका विभिन्न स्थानमा रहेका १४ वटा विद्यालय खाली गरिएको छ । मंगलबार बिहान वेस्ट मिडल्यान्डसका ६, लन्डनका चार र कार्नवालका चार विद्यालयमा बम राखिएको धम्की आएपछि खाली गरिएको हो । ट्वीटरमार्फत एक संगठनले विद्यालयहरुमा बम राखेको धम्की दिएको हो । राष्ट्रिय प्रहरी परिषदुले यो धम्कीलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । परिषद्ले यो घटना आतंकवादसँग सम्बन्धित रहेको कुनै जानकारी नआएको भए पनि…विस्तृत समाचार »

अफगानिस्तानमा प्रहरीले नै गरे आफ्ना १० साथीको हत्या

१३,माघ । अफगानिस्तानमा एक प्रहरीले आफ्ना १० सहकर्मीको गोली हानी हत्या गरिदिएका छन् । विद्रोहीसँग मिलेको आरोप लागेका उरुगान प्रान्तका प्रहरी जवानले गोली हानी आफ्नै सहकर्मीको हत्या गरेको अफगानिस्तानका सरकारी अधिकारीहरुले बताएका छन् ।  ती प्रहरी जवानले पहिले लागू औषध सेवन गरेको र त्यसपछि सहकर्मीमाथि गोली हानेको प्रत्यक्षदर्शीले बताएका छनु । हत्या गरिएका प्रहरी जवानका हतियार लिएर गोली हान्ने प्रहरी भागेको र उनको खोजी भइरहेको अफगान प्रहरीले…विस्तृत समाचार »

जिका भाइरस पूरै अमेरिका भर फैलन सक्ने चेतावनी

१२,माघ,काठमाण्डौं । विश्व स्वस्थ्य संगठन डब्लुएचओले जिका भाइरस पूरै अमेरिका भर फैलन सक्ने चेतावनी दिएको छ । डब्लुएचओले क्यारिवियन तथा उत्तर र दक्षिणी अमेरिकीका झण्डै २१ देशमा जिका भाइरसको संक्रमण फैलिसकेको र अब पूरै अमेरिकामा यसको संक्रमण फैलन सक्ने चेनावत दिएको छ । जिका भाइरसका कारण हल्का ज्वरो आउने, टाउको दुख्ने तथा आँखाको भित्री भाग सुन्निने जस्ता लक्षण देखा पर्छ । यस रोगका कारण नवजात…विस्तृत समाचार »

रुसी राष्ट्रपति पुटिन भ्रष्टाचारी भएको अमेरीकाको आरोप

१२,माघ,काठमाडौं । अमेरिकी आर्थिक विभागले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भ्रष्टाचारी भएको आरोप लगाएको छ । अमेरिकी आर्थिक विभागमा प्रतिबन्ध लगाउन निगरानी राख्ने एडम सुविनले पुटिन भ्रष्टाचारी भएको र अमेरिकी सरकारले केही वर्षदेखि यसको जानकारी पाएको दावी गरेका हुन् ।  अमेरिकी सरकारले यसअघि रुसी राष्ट्रपतिका केही सहयोगीमाथि प्रतिबन्ध लगाइसकेको छ । तर राष्ट्रपतिमाथि पहिलो पटक भ्रष्टाचारको आरोप लगाएको हो । रुसी राष्ट्रपतिका प्रवक्ताले भने यो कपोलकल्पित आरोप…विस्तृत समाचार »

अमेरिकीलाई विश्व स्वास्थ्य संगठनले दियो चेतावनी, ‘बच्चा नजन्माऊ’

  १२ ,माघ,काठमाडौं । विश्व स्वास्थ्य संगठनले नयाँ रोगकोरुपमा देखापरेको ‘जिका’ भाइरस अमेरिकाका विभिन्न राज्यमा फैलन सक्ने भन्दै सतर्क रहन त्यहाँका सर्वसाधारणलाई आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनले सो रोगको संक्रमण फैलिने खतरालाई मध्यनजर गर्दै केही वर्षका लागि बच्चा नजन्माउन सचेतसमेत तुल्याएको हो । विश्वका २१ ओटा राष्ट्रमा हाल सो रोग देखापरेको जनाउँदै विश्व स्वास्थ्य संगठनले यसको रोकथामका लागि कुनै उपाय नभएको जनाएको छ…विस्तृत समाचार »

चिसोका कारण ताइवानमा ५० जनाको मृत्यु

११,माघ ।  चिसोका कारण पूर्वी एसियाको जनजीवन नराम्रोसंग प्रभावित भएको छ । एक्कासी बढेको चिसोका कारण ताइवानमा ५० जना भन्दा वढीको ज्यान गइसकेको छ । चिसोका कारण दक्षिण कोरियामा ६० हजार मानिस विभिन्न ठाउँमा फसेका छन् । यसरी अलपत्र पर्नेमा अधिकांश पर्यटक छन् । गएको एक हप्तादेखि तापक्रम निकै कम भएकाले हाइपोथर्मिया तथा मुटु  सम्बन्धी रोगका कारण धेरैको ज्यान गएको ताइवाना सञ्चारमाध्यमले जनाएका छन् ।…विस्तृत समाचार »

अरुणाञ्चलमा राष्ट्रपति शासन लगाउने विषयलाइ लिएर हङ्गामा

११,माघ । भारतको अरुणाञ्चल प्रदेशमा राष्ट्रपति साशन लगाउने केन्द्रिय सरकारको फैसलालाइ कांग्रेसले जनभावना विपरीत र सँघवादको हार भनेको छ । कङग्रेसले आफ्नो बयानको एक दिन पछि पार्टी अध्यक्ष सोनिया गान्धीको अगुवाइमा राष्ट्रपति प्रणव मुखर्जीलाइ  मंगलवार भेट्ने छ । पूर्व केन्द्रिय मन्त्री आरपीएन सिंहले केन्द्रको यो फैसलालाइ सत्ताधारी पार्टी विजेपीको हमला र उत्तर पूर्वमा सत्ता हासिल गर्ने दाउमा केन्द्र रहेको जनाएका छन । उनले यस कदमले…विस्तृत समाचार »

१६ वर्षे वैज्ञानिकले पत्ता लगाए क्यान्सर परीक्षण गर्ने सरल तरिका

११,माघ ११ । अमेरिकाका युवा वैज्ञानिक ज्याक एन्ड्रर्काले प्याङक्रियाज सम्बन्धी क्यान्सर परीक्षणको सरल तरिका पत्ता लगाएर चकित पारेका का छन् ।  प्याङक्रियाज सम्बन्धी प्यानक्रिएटिक क्यान्सरलाई साइलेन्ट किलर भनेर पनि चिनिन्छ । सुरुवाति अवस्थामा पत्ता लगाउन मुस्किल हुने र पछि व्यक्तिपिच्छे लक्षण फरक देखिने हुँदा यसबाट धेरैको ज्यान जाने गरेको छ ।  आफ्नो काकाको प्यानक्रिएटिक क्यान्सरको कारण ज्यान गएपछि १६ वर्षे वैज्ञानिक एवं खोजकर्ता एन्ड्रर्का सजिलो…विस्तृत समाचार »

चिसोले गर्दा पूर्वी एसियाको जनजीवन प्रभावित, ताइवानमा ५० जनाको मृत्यु

११, माघ चिसोका कारण पूर्वी एसियाको जनजीवन प्रभावित भएको छ । एक्कासी बढेको चिसोका कारण ताइवानमा ५० जना भन्दा धेरैको मृत्यु भएको   हो ।  चिसोका कारण दक्षिण कोरियामा ६० हजार मानिस विभिन्न ठाउँमा फसेका छन् । यसरी अलपत्र पर्नेमा अधिकांश पर्यटक छन् । गएको एक हप्तादेखि तापक्रम निकै कम भएकाले हाइपोथर्मिया तथा मुटु  सम्बन्धी रोगका कारण धेरैको ज्यान गएको ताइवाना सञ्चारमाध्यमले बताएका छन् ।…विस्तृत समाचार »

फ्रांन्सका राष्ट्रपति भारत भ्रमणमा

११,माघ। फ्रांन्सका राष्ट्रपति फ्रांस्वा ओलान्द भारत भ्रमणमा पुगेका छन् । भारतको गणतन्त्र दिवसको विशेष अतिथिका रुपमा भारत पुगेका फ्रान्सेली राष्ट्रपति ओलान्द र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच परमाणु भट्टी र लडाकु बिमान बारेमा सम्झौता हुने अनसमान गरिएको छ । यी दुई एजेन्डाका विषयमा भारत र फ्रान्सबीच लामो समयदेखि छलफल भइरहेकाले अहिले सम्झौतामा हस्ताक्षर हुने आंकलन गरिएको छ । यी दुई मुद्दामा ३० अर्व डलर बराबरको सम्झौता…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top